एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सुरु (फोटो फिचर)

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सुरु (फोटो फिचर)

२१ माघ २०७९, शनिबार। माघ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रिय समितिको बैठक सुरु भएको छ ।

आज देखी जारी बैठकमा अध्यक्ष नेपालले राजनीतिक दस्तावेज पेश गरेका छन । उक्त दस्तावेजमा केन्द्रिय सदस्यहरुले धारणा राख्नेछन । 

Comments