राजनीति
संसद्मा माओवादीको प्रश्न: विद्युत प्राधिकरणको हिसाव कुलमान कि हितेन्द्रदेवको ठीक ?
काठमाडौं— नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको जानकारी गराउन माग गरेका छन्। आज प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलले संसदमा हालसम्मको आर्थिक अवस्थाको...