खेल
आजदेखि एनपीएल, उद्घाटनमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । फ्लड लाइट र प्यारापिटसहितको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलोपटक एनपीएल हुन लागेको हो । नेपाल क्रिकेट...

