चर्चित गायक रामजी खाड र गायिका गरिमा विरहीको आवाजमा लोक दोहोरि गीत ‘बाहिर हेर्दा देखिने घाउ’ भिडिओ सार्वजनिक भएको छ । उक्त भिडिओ ‘आफ्नो मन’ युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
उक्त गीतमा ओबी रायमाझी र गरिमा बिरहीको अभिनय रहेको छ । कृष्ण केसीको शब्द, राजकुमार बगरको संगीत रहेको उक्त गीतको भिडिओको छायाँकन भने करन चैसिरले गरेका छन् । भिडिओको निर्देशन बिनोद भण्डारीले गरेका हुन् ।
Comments