मोडल तथा कलाकार घिमिरेको निधन

मोडल तथा कलाकार घिमिरेको निधन

कलाकार निशा घिमिरेको उपचारको क्रममा मृत्यु भएकाे छ । उनकाे आज साँझ मृत्यु भएकाे हाे । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी कलाकार घिमिरेको उपचार नर्भिक अस्पतालले निःशुल्क गर्ने भएको थियाे । बुधबार साँझ ६:५१ बजे उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Comments