माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

२१ माघ २०७९, शनिबार। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरुभएको हो ।

बैठकमा गृहमन्त्री कसलाई बनाउने, राष्ट्रपति निर्वाचन, पार्टीभित्रको जिम्मेवारी हेरफेर लगायतको विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय विकसित राजनीतिक उतार-चढावको कारण देखाउँदै बिहीबारको बैठक स्थागित गरेका थिए ।

Comments