भरतपुरको स्मार्ट सिटी योजना अन्तर्गत भूमिगत विद्युतीकरण परीक्षण सुरु

चितवन  । भरतपुर महानगरपालिकामा भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। यस परीक्षणको शुभारम्भ भरतपुर महानगरपालिका–१० स्थित...